बुधबार, चैत्र २०,२०८१ 01:07:29
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:07:29
IME remit
Global IME Bank Limited

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

Hyundai Nepal
डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज यूरोको मूल्य भने बढेको छ । आज एक यूरो खरिददर १४६.१३ रुपैयाँ र बिक्रीदर १४६.७६ रुपैयाँ कायम छ । अघिल्लो दिन एक यूरोको खरिददर १४५.८९ रुपैयाँ र बिक्रीदर १४६.५२ रुपैयाँकायम थियो । आज एक पाउण्डको खरिददर १७६.०६ रुपैयाँ र बिक्रीदर १७६.८१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७५.८७ रुपैयाँ र बिक्रीदर १७६.६३ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.९४ रुपैयाँ र बिक्रीदर ८८.३२ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९१ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१८ रुपैयाँ र बिक्रीदर १९.२७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२० रुपैयाँ र बिक्रीदर ३८.३६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७० रुपैयाँ र बिक्रीदर ९.७५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.४० रुपैयाँ र बिक्रीदर ४५३.३५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.