बुधबार, चैत्र २०,२०८१ 04:34:36
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 04:34:36
IME remit
Global IME Bank Limited

एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुटको व्यवस्था

Hyundai Nepal
एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुटको व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गराउँदा ५० प्रतिशतसम्म ब्याज छुटको घोषणा गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले २०८१ माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका)बीमालेखहरुमा फागुन १९ गतेदेखि चैत १९ गतेभित्र नविकरण गर्ने बीमितहरुलाई छुट प्रदान गरिने जनाएको छ । कम्पनीले ५ वर्षदेखि माथिको अवधिका लागि ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका लागि २५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एकपटक ब्याज छुट लिईसकेका बीमितहरुलाई पुनःब्याज छुट प्रदान गरिने छैन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.