बुधबार, चैत्र २०,२०८१ 12:32:10
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:32:10
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.७० रुपैयाँ र बिक्रीदर १४०.३० रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आज एक यूरो खरिददर १४४.९५ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १७५.७२ रुपैयाँ र बिक्रीदर १७६.४८ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.७३ रुपैयाँ र बिक्रीदर ८७.११ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.०३ रुपैयाँ र बिक्रीदर ३८.२० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१८ रुपैयाँ र बिक्रीदर १९.२६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३१ रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.३३ रुपैयाँ र बिक्रीदर ३८.५० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५२.१३ रुपैयाँ र बिक्रीदर ४५४.०७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.