बुधबार, चैत्र २०,२०८१ 12:46:21
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:46:21
IME remit
Global IME Bank Limited

आज पनि घट्यो डलरको भाउ, यूरो र पाउण्डको भने बढ्यो

Hyundai Nepal
आज पनि घट्यो डलरको भाउ, यूरो र पाउण्डको भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.३३ रुपैयाँ र बिक्रीदर १३९.९३ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.५० रुपैयाँ र बिक्रीदर १४०.१० रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

आज यूरो र पाउण्डको मूल्य भने बढेको छ । आज एक यूरो खरिददर १४६.५५ रुपैयाँ र बिक्रीदर १४७.१८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४५.७८ रुपैयाँ र बिक्रीदर १४६.४१ कायम थियो । आज एक पाउण्डको खरिददर १७७.१९ रुपैयाँ र बिक्रीदर १७७.९५ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७६.४७ रुपैयाँ र बिक्रीदर १७७.२३ रुपैयाँ कायम थियो ।    

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.७३ रुपैयाँ र बिक्रीदर ८७.११ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९४ रुपैयाँ र बिक्रीदर ३८.१० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१६ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१९ रुपैयाँ र बिक्रीदर ३१.३३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२३ रुपैयाँ र बिक्रीदर ३८.३९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५५ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.४८ रुपैयाँ र बिक्रीदर ४५३.४२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.