शनिबार, मंसिर ८,२०८१ 11:17:34
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 11:17:34
IME remit
Global IME Bank Limited

कामना सेवा विकास बैंकको ३ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य १०५ रुपैयाँ मात्रै

Hyundai Nepal
कामना सेवा विकास बैंकको ३ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य १०५ रुपैयाँ मात्रै
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ३ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  

Bizshala
Shivam Cement
CG Motors

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ ।  

बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्यूनतम ३ लाख ९ हजार ८९२ कित्ताका लागि अर्थात सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।  

इच्छुक लगानीकर्ताले आगामी फागुन २२ गतेभित्र प्रभु कयापिटल कमलादीमा आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.