सोमबार, असार २,२०८२ 10:44:32
  • सोमबार, असार २,२०८२ 10:44:32
Global IME Bank Limited

समता घरेलु लघुवित्तका सञ्चालक भण्डारीको राजीनामा स्वीकृत

Hyundai Nepal
समता घरेलु लघुवित्तका सञ्चालक भण्डारीको राजीनामा स्वीकृत
Nabil Bank Limited

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक हरि बहादुर भण्डारीको राजीनामा स्वीकृत भएको छ । फागुन २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भण्डारीको राजीनमा स्वकीृत गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनको राजीनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत भएको संस्थाले जनाएको छ । भण्डारीले आफ्नो व्यक्तिगत कारण देखाउदै गत फागुन १८ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.