समता घरेलु लघुवित्तको लाभांश घोषणा
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २४ गते बुधबारका दिन बसेको संस्थाको १६९ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
TRENDING
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २४ गते बुधबारका दिन बसेको संस्थाको १६९ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६३.८७ प्रतिशत र सर्वसाधारण समूहको ३६.१३ प्रतिशत कायम हुनेछ । यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६९.४८ प्रतिशत र सर्वसाधारण समूहको ३०.५२ प्रतिशत कायम थियो । यो संस्था साविकको समता लघुवित्त,घरेलु...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकबाट १ करोड ९६ लाख ९६ हजार १८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा निष्काशन गरिएको एफपीओ कार्तिक ३० गते बाँडफाँड हुने भएको छ । उक्त एफपीओ बाँडफाँड बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान ९ बजे हुने भएको हो । संस्थाले गत कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो । जसमा १४ लाख ३२ हजार ४२० आबेदकहरुबाट २१ करोड ३० लाख ८ हजार ५७०...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओमा झण्डै ६१ गुणा बढी आवेदन परेको छ । संस्थाले गत कात्तिक १२ गतेदेखि ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो । निष्कासनको आज अन्तिम दिनसम्ममा यो एफपीओमा १४ लाख ३२ हजार ४२० आबेदकहरुबाट २१ करोड ३० लाख ८ हजार ५७० कित्ता सेयर माग भएको छ ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले गत कात्तिक १२ गतेदेखि कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गरेको छ। संस्थाले कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम हुनेगरी नपुग सेयर रकमबराबरको...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम...
काठमाण्डौ । समता घरेलु लघुवित्तले साधारण सेयरको थप निश्कासन(एफपीओ) गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति पाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट असोज २९ गते एफपीओ निष्कासनका लागि अनुमति पाएको हो ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । ्यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६४ हजार ९१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेको छ । गाभिए पश्चात दुवै संस्थाले आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था प्रदेश स्तरको लघुवित्त संस्था हो । नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिलाई सहयोग...
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्तले आजदेखि एकीृकत कारोबार गर्ने भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरे पश्चात बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट आजदेखि दुवै संस्थाको एकीकृत कारोबार सुरु हुन लागेको हो । प्राप्तिपश्चात बनेको वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका–७ मा...
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेको समता घरेलु लघुवित्तले आगामी असार २४ गतेबाट एकीृकत कारोबार गर्ने भएको छ । प्राप्ति पश्चात बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुन लागेको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् । एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । संस्थाले गत चैत २९ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट पारित भएको ५.४२२२ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ५.४२२२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नयाँ समायोजित मूल्य अनुसार संस्थाको सेयरमूल्य प्रतिकित्ता ६६४ रुपैयाँ कायम भएको छ । आज संस्थाको सेयरमूल्य प्रतिकित्ता ७०० रुपैयाका साथ कारोबार बन्द भएको थियो । सोमबारदेखि...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल ५.७०७६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि संस्थाले चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश प्राप्त...
काठमाण्डौ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी आगामी एक वर्ष(२०८२ वैशाख २ गते)सम्मका आरबिबि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांशको अजेणव पारित गर्ने मुख्य अजेण्डासहति साधारण सभाको मिति तय गरेको छ । चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैच २९ गते संस्थाको १० औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा बनेपामा रहेको नमोबुद्ध बैंक्वेट एण्ड इभेन्टमा आयोजना हुनेछ । उक्त सभामा गत आव २०७९/८० का लागि प्रस्तावित ५.४२२२...
Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.