बिहीबार, श्रावण १४,२०८३ 01:15:34
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:15:34
Bizshala
Global IME Bank Limited

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
New Office

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ५  हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यसअघि संस्थाको विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २०,००० कित्ता संस्थापक सेयर बिक्री गर्ने इच्छा राखि निवेदन दिएकोमा संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचनामार्फत बिक्रीमा राखिएको थियो ।

उक्त अवधिमा बिक्रीको कुल सेयर कित्ता मध्ये १५ हजार  कित्ता से खरिदका लागि आवेदन परेकोमा बिक्री हुन बाँकी ५ हजार कित्ता सेयर बिक्रीको लागि संस्थापक सेयर खरिद गर्न योग्य ईच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरि संस्थाको बनेपामा रहेको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ता तथा दरभाउ सहितको व्यहोरा खुलाई निवेदन दिन संस्थाले सूचित गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.