शनिबार, श्रावण २३,२०८३ 12:50:24
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 12:50:24
Bizshala
Global IME Bank Limited

खोजे जस्तो मूल्यमा सेन्साईका कुलरहरु बजारमा उपलब्ध

खोजे जस्तो मूल्यमा सेन्साईका कुलरहरु बजारमा उपलब्ध
New Office

काठमाण्डौ । नेपालकै प्रतिष्ठित ब्यापारिक घराना चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले आउँदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नयाँ–नयाँ मोडलका कुलरहरु नेपाली बजारमा भित्रएको छ ।  

‘स्टे कुल स्टे कम्फर्टर्’ भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नयाँ–नयाँ आकर्षक विशेषताहरुसहित बजारमा ल्याएको छ । यी कुलरहरु अब ग्राहकहरुले आफैले रोजे जस्तो मूल्यमा खोजेको जस्तो कुलरहरु पाउन सक्नेछन् । कम्पनीले यी कुलरहरुमा १२ महिनाको वारेण्टी समेत प्रदान गरेको छ ।  

जापनिज प्रविधिबाट निर्र्मित यी कुलरहरुमा ईन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजीमोबिलिटी, ४ वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल ईन्डिकेटर आदि जस्ता आकर्षक विशेषताहरुले भरिपूर्ण छन् । ईन्भर्टर कम्प्याटिबल भएको कारणले गर्दा यी कुलरहरु बत्ति नभएको बेलामा पनि ईन्भर्टरबाट सजिलै चल्ने गर्छन् । 

यिनीहरुमा हनि कम्ब भएकोले एकदमै चिसो दिन्छ । चारैतिर हावा प्रबाह गर्न यसमा ४ वे सुइङ डिफ्लेक्सन जस्ता विशेषता पनि जडान गरिएको छ । कुलरलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानलाई यसमा कास्टोर हुइल राखिएको छ । वाटर लेबल ईन्डिकेटको मार्फतबाट कुलरमा कति पानी छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । त्यस्तै अझै धेरै चिसोको लागि यसमा आइस च्यामबर पनि राखिएको छ । यी कुलरहरुले ५००० mघरजच सम्म हावा प्रवाह गर्ने हुनाले यसले थोरै समयमा नै कुल बनाउछ ।  

चौधरी ग्रुपअन्र्तगत सि जी  इलेक्ट्रोनिक्स cgडिभिजनमा नेपालकै एकमात्र आधिकारिक बिक्रेताको रुपमा ईओएल. प्राइभेट कम्पनीमार्फत सेन्साईका कुलरहरु बिक्री वितरण भइरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.