शुक्रबार, जेष्ठ १,२०८३ 08:11:47
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 08:11:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दुई महिनामै दोब्बरले बढ्यो ‘सिकेवाईसी ’ लिनेको संख्या, यसरी लिन सकिन्छ घरबाटै

Laxmi Sunrise Bank Limited
दुई महिनामै दोब्बरले बढ्यो ‘सिकेवाईसी ’ लिनेको संख्या, यसरी लिन सकिन्छ घरबाटै
Shivam Cement

काठमाण्डौ । धितोपत्र बजारमा सेन्ट्रल केवाईसी लिनेको संख्या दोब्बरले बढेका छन् । हालसम्म १ लाख १६ हजार लगानीकर्ताले सेन्ट्रल केवाईसी लिएको सीडीएससीले जनाएको छ ।  सीडीएसीले दिएको जानकारी अनुसार यस्तो संख्या २ महिना पहिले ५८ हजार मात्रै थियो ।   धितोपत्र बोर्डको निर्देशनमा अघिल्लो वर्ष सीडीएसीले सेन्ट्रल केवाईसी ल्याएको थियो ।

हालसम्म सेन्ट्रल केवाईसी लिनेको संस्थाको संख्या १०९ वटा पुगेको छ । जसमा अधिकांश ब्रोकरहरु र मर्चेण्ट बैंकहरु रहेका छन् । यसलाई ‘डिजिटल केवाईसी’ पनि भनिन्छ ।  

Bizshala
New Office
CG Motors

सीडीएससीले दिएको जानकारी अनुसार लगानीकर्ता आफैले घरबाट नै ‘डब्लुडब्लु डट् सिकेवाइसी डट् सीडीएससी डट् कम डट् एनपी’ मार्फत आफ्नो डिपि छानेर सेन्ट्रल केवासी लिन सकिन्छ । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ग्राहकले एकपटक एक डीपीमा सेन्ट्रल केवासी भरेपछि अब ब्रोकरपिच्छे केवासी भर्नुपर्दैन ।  

डिजिटल केवाईसीमा कन्ट्री कोड, स्टेट कोड, डिस्ट्रिक्ट कोड, लोकल कोड र ७ डिजिटको नम्बरसहित जम्मा १५ नम्बरको डिजिटल केवाईसीको युनिक आईडी हुन्छ ।  

ग्राहकले एक ठाउँमा एउटा आईडी लिएपछि ठाउँपिच्छे केवाईसी भरिरहनुपर्ने आवश्यकता हुँदैन । यही सुविधा होस् भनेर धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले ४ वर्षभन्दा बढी समय लगाएर सेन्ट्रल केवाईसी लागू गरेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

सिडिएससीका एक उच्च अधिकारीका अनुसार यसको उद्देश्य बिस्तारै ब्रोकर तथा क्यापिटलहरुको डीपीमार्फत लागू गरेर बैंकहरुमा पनि लागू गर्ने भन्ने छ । केवाईसी भनेको ‘नो योर कस्टमर’ अर्थात ग्राहक पहिचान फारम हो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X