दुई महिनामै दोब्बरले बढ्यो ‘सिकेवाईसी ’ लिनेको संख्या, यसरी लिन सकिन्छ घरबाटै
काठमाण्डौ । धितोपत्र बजारमा सेन्ट्रल केवाईसी लिनेको संख्या दोब्बरले बढेका छन् । हालसम्म १ लाख १६ हजार लगानीकर्ताले सेन्ट्रल केवाईसी लिएको सीडीएससीले जनाएको छ । सीडीएसीले दिएको जानकारी अनुसार यस्तो संख्या २ महिना पहिले ५८ हजार मात्रै थियो । धितोपत्र बोर्डको निर्देशनमा अघिल्लो वर्ष सीडीएसीले सेन्ट्रल केवाईसी ल्याएको थियो ।हालसम्म सेन्ट्रल केवाईसी लिनेको संस्थाको...