आईतवार, फाल्गुन ११,२०८१ 10:51:57
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:51:57
IME remit
Global IME Bank Limited

अब पूँजी बजार सम्बन्धी डीपीहरु अनिवार्य रुपमा सेन्ट्रल केवाईसीमा जानु पर्ने, कागजी केवाईसी लिन बन्द गरिने

Hyundai Nepal
अब पूँजी बजार सम्बन्धी डीपीहरु अनिवार्य रुपमा सेन्ट्रल केवाईसीमा जानु पर्ने, कागजी केवाईसी लिन बन्द गरिने
Nabil Bank Limited

काठमाण्डौ । अब पूँजीबजार सम्बन्धी डीपीहरु अनिवार्य रुपमा सेन्ट्रल केवाईसीमा जानु पर्ने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आगामी आर्थिक वर्षदेखि यस्तो व्यवस्था गर्न लागेको हो ।  

सीडीएसीका प्रमूख पूर्ण प्रसाद आर्चायले दिएको जानकारी अनुसार आगामी साउनदेखि सीडीएससीले विभिन्न ब्रोकर तथा मर्चेन्ट बैंकहरुबाट आउने कागजी केवाईसी अस्वीकार गर्ने बताए । 

धितोपत्र बोर्डको ऐन तथा नियमअनुसार आएको सेन्ट्रल केवाईसी अब सबै डीपीहरुलाई अनिवार्य रुपमा लागू गरिने उनले बताए । ‘हाल ५२ वटा  विभिन्न ब्रोकरहरुले मात्रै सेन्ट्रल केवासी लागू गरेका छन् । सेन्ट्रल केवासीमा नआएका संस्थाहरुलाई अझै ३ महिना समय दिन्छौं । तर आगामी आर्थिक वर्षको साउनबाट भने कागजी केवाईसी पूण रुपमा अस्वीकार गर्छौ,’ सीइओ आचार्यले भने ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

डिजिटल केवाईसीमा कन्ट्री कोड, स्टेट कोड, डिस्ट्रिक्ट कोड, लोकल कोड र ७ डिजिटको नम्बरसहित जम्मा १५ नम्बरको डिजिटल केवाईसीको युनिक आइडी हुन्छ ।  

डिजिटल केवाईसीमा ग्राहकले एक ठाउँमा एउटा आईडी लिएपछि ठाउँपिच्छे केवाईसी भरिरहन आवश्यक पर्दैन । यही सुविधा होस् भनेर धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले ४ वर्षभन्दा बढी समय लगाएर सेन्ट्रल केवाईसी लागू गरेको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.