सोमबार, असार २,२०८२ 10:10:21
  • सोमबार, असार २,२०८२ 10:10:21
Global IME Bank Limited

सानिमा जिआईजी इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

Hyundai Nepal
सानिमा जिआईजी इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । सानिमा जिआईजी इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्न लागेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो तालिम आगामी फागुन ३० गतेदेखि चैत २ गतेसम्म सञ्चालन गर्न लागेको हो । यो तालिम लिने इच्छुक सहभागीको न्यूनतम शैक्षिक योग्यता एलएलसी पास वा सो सरह उत्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । 

तालिममा बीमा अभिकर्ता भई काम गर्ने उदेश्य भएका व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक सहभागीहरुले कम्पनीको केन्द्रीस्य कार्यालय,प्रदेश कार्यालय वा शाखा कार्यालयहरुमा आगामी फागुन २७ गतेसम्म आवेदन दिनुपर्नेछ । 

तालिममा सहभागीहरुले शैक्षिक योग्यताको प्रमाणपत्र,पासपोर्ट साइजको ४ प्रति फोटो र स्थायी लेखा नम्बर तथा मोबाइल नम्बर उल्लेख गरेको फारमसहितको कागजात पेश गर्नुपर्नेछ । अभिकर्ताको परीक्षा चैत ४ गते सञ्चालन हुने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.