मंगलवार, बैशाख ९,२०८२ 06:35:41
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 06:35:41
IME remit
Global IME Bank Limited

प्रतिऔंस १४ डलरले घट्यो सुनको मूल्य

Hyundai Nepal
प्रतिऔंस १४ डलरले घट्यो सुनको मूल्य
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४८ प्रतिशत अर्थात १४.०९ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ९०५ डलरमा कारोबार भईरहेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

अमेरिकी बोण्डको प्रतिफल बढेसँगै र बजारमा भएको तीव्र नाफा बुकका कारण सुनको मूल्यमा गिरावट आएको जनाइएको छ । १० वर्षे अमेरिकी बोण्डको प्रतिफल एक सतााकै उच्च पुगेको छ । जसका कारण सुनप्रति लगानीकर्ताको आकर्षणमा कमी आएको छ ।  

यस्तै लगानीकर्ताको नजर शुक्रबार जारी हुने अमेरिकी रोजगारको आँकडामा रहेको छ ।  

Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.०१ डलरले घट्दै प्रतिऔंस ३२.५९ डलर पुगेको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.