आईतवार, फाल्गुन २५,२०८१ 08:09:31
IME remit
  • आईतवार, फाल्गुन २५,२०८१ 08:09:31
IME remit
Global IME Bank Limited

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी बुझिलिन आग्रह

Hyundai Nepal
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी बुझिलिन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

कम्पनीका बीमितहरुले लिएका बीमालेख अन्तर्गत क्षती भई पुस मसान्तसम्ममा कम्पनीमा बीमित वा निजका प्रतिनिधि मार्फत दाबी पर्न आइ हालसम्म पनि दाबी भुक्तानी हुन नसकेका ग्राहकहरुलाई कम्पनीको केन्द्रीय वा आफुलाई पाएक पर्ने शाखा कार्यालयमा सम्पर्क गरि दाबी भुक्तानीका लागि आवश्यक कागजात सम्बन्धित सर्भेयर वा कार्यालयमा बुझाउन कम्पनीले सूचनामा उल्लेख गरेको छ ।  

Sagarmatha Cement

सूचनाको प्रकाशित भएको ३५ दिनभित्र आफनो दाबी फछर्यौट गराई दाबी फरफारक गर्न उल्लेख गर्दै कम्पनीले निर्धारित मितिसम्म पनि कम्पनीको सम्पर्कमा नआउने ग्राहकहरुको हकमा कम्पनीमा पर्न आएको दाबी भुक्तानीसम्बन्धी प्रकृया अघि नबढाउने कम्पनीले स्पष्ट पारेको छ ।   २०८१ पुस सम्ममा पर्न आएको बीमा दाबीको विवरण कम्पनीको वेभसाइटमा हेर्न सकिने छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.