सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी बुझिलिन आग्रह
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
TRENDING
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको)लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै म्यानेजर,असिस्टेन्ट म्यानेजर,सिनियर अफिसर,जुनियर अफिसर,सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि कर्मचारीका लागि दरखास्त आह्वान खुलाएको हो । कम्पनीले ५ जना म्यानेजर,१० जना असिस्टेन्ट म्यानेजर र अन्य पदका लागि केही संख्यामा...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ६४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ...
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेडको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छन् । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई कम्पनी सचिव पदको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो । विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ निर्धारण...
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले आफ्ना कर्मचारीलाई साढे ६ करोड रुपैयाँ बोनस बाँडेको छ । कम्पनीले गत आवमा आफ्ना कर्मचारीलाई ६ करोड ५४ लाख रुपैयाँ बोनस बाँडेको हो । यो बोनस अघिल्लो आवको तुलनामा ९.७१ प्रतिशतले बढी हो । उक्त आवमा कम्पनीले कर्मचारीलाई ५ करोड ९६ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । कम्पनीले कर्मचारीलाई दिने बोनस ९.७१ प्रतिशतले बढाएको छ । यसर्थ...
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को अध्यक्षमा मनोहर दास मुल पुनःनियुक्त भएका छन् । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले मुललाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो । यस्तै आजै सम्पन्न कम्पनीको २७ औं साधारण सभाबाट संस्थापक सेयरधनी समूह(क)बाट सञ्चालक सििमतिमा प्रतिनिधित्व हुने ४ जनामध्ये कम्पनीको नियमावली बमोजिम वैदेशिक...
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २७ औं साधारण सभा आज काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजेदेखि आयोजना सुरु भएको थियो । उक्त सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा...
काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार २७ औं साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे आयोजना हुँदैछ । उक्त सभामा गत...
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)को सेयरबजारमा लगानी ४९.९४ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा विभिन्न कम्पनीको सेयर तथा म्युचुअल फण्डको इकाईमा कुल ३९ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रोपावर कम्पनी र म्युचुअल फण्डको इकाईमा २६ करोड ५३ लाख रुपैयाँ लगानी गरेको थियो ।...
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)मा एक वा सो भन्दा बढी प्रतिशत सेयर स्वामित्व रहेका सेयरधनीको संख्या १७ पुगेको छ । यसअघि कम्पनीमा ११ सेयरधनीको मात्रै एक वा सो भन्दा बढी प्रतिशत सेयर स्वामित्व थियो ।कम्पनीमा ५१ प्रतिशत संस्थापक समूह र ४९ प्रतिशत सर्वसाधारण सेयरधनीको लगानी अर्थात सेयर स्वामित्व छ । संस्थापकतर्फ नेपाली संस्था तथा कम्पनीहरुको ११.५६ प्रतिशत,...
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
काठमाण्डो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको) लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी क्षति मूल्यांकनको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी चैत २३ गतेदेसख २६ गतेसम्म उदयपुरको गाईघाटमा उक्त तालिम सञ्चालन गर्ने भएको हो ।
काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले २७ औं वार्षिक साधारण सभा डाकेको हो । बैकठले उक्त सभा आगामी चैत २७ गते काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे आयोजना गर्ने निर्णय गरेको छ । उक्त...
काठमाण्डौ । सलिको(सगरमाथा लुम्बिनी) इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.