सोमबार, असार २,२०८२ 03:19:20
  • सोमबार, असार २,२०८२ 03:19:20
Global IME Bank Limited

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

Hyundai Nepal
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?
Nabil Bank Limited

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको)लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै म्यानेजर,असिस्टेन्ट म्यानेजर,सिनियर अफिसर,जुनियर अफिसर,सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि कर्मचारीका लागि दरखास्त आह्वान खुलाएको हो ।  

कम्पनीले ५ जना म्यानेजर,१० जना असिस्टेन्ट म्यानेजर र अन्य पदका लागि केही संख्यामा दरखास्त आवेदन खुलाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

म्यानेजर पदका लागि कम्तिमा स्नातक उत्र्तीण गरेको हुनु पर्नेछ भने बीमा तथा वित्त क्षेत्रमा ८–१० वर्ष काम गरेको अनुभव समेत हुनु पर्नेछ । यो पदका लागि स्नाकोत्तर गरेका लागि प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।  

यस्तै असिस्टेन्ट म्यानेजर पदका लागि स्नातक गरेको हुनुका साथै ६–८ वर्षको अनुभव हुुनु पर्नेछ । यस्तै सिनियर अफिसर,जुनियर अफिसर,सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि पनि स्नातक उत्र्तीण गरेको हुनु पर्नेछ ।  

इच्छुक तथा योग्य आवेदकले सूचना जारी भएको १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.