शुक्रबार, जेष्ठ १,२०८३ 05:49:05
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:49:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिप्रदी ट्रेडिङद्वारा टाटा एस इभीको १०० युनिट बिक्री तथा १० लाख किलोमिटर सञ्चालनको उत्सव सम्पन्न

Laxmi Sunrise Bank Limited
सिप्रदी ट्रेडिङद्वारा टाटा एस इभीको १०० युनिट बिक्री तथा १० लाख किलोमिटर सञ्चालनको उत्सव सम्पन्न
Shivam Cement

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एसइभीको १००ं युनिट बिक्री तथा १०ं लाख किलोमिटरको निर्बाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्वपूर्ण उपलब्धि मनाएको छ। यो विशेष समारोह सिप्रदी ट्रेडिङको शो–रूम गैरिधारामा सम्पन्न भ । जसमा केही विशिष्ट ग्राहकहरूको उपस्थिति रहेको थियो।

Bizshala
New Office
CG Motors

नेपालका साना तथा मध्यम उद्यम र कर्पोरेट व्यवसायहरूका लागि टाटा एस ईभीले नयाँ सम्भावनाहरू प्रस्तुत गरेको छ। हालसम्म १०० प्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउन टाइम, र दोहोरिएर गाडी खरिद गर्ने ग्राहकहरूको वृद्धिले टाटा एसइभीलाई काठमाण्डौ, पोखरा, बुटवल, चितवन, र ईटहरीका व्यवसायीहरूका लागि भरपर्दो विकल्प बनेको छ।टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा विद्युतीय यातायात क्रान्ति ल्याउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

कार्यक्रममा टाटा मोटर्सका सीभीआईभी हेड असिफ शमीम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। उनीहरूले टाटा एस इभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनहरूप्रतिको विश्वास बारे आफ्ना विचार व्यक्त गरे।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X