सिप्रदीले ‘७.७ डिल्स लाइक नेभर बिफोर’ स्किम आयोजना गर्ने, जुनसुकै पुराना गाडी टाटा ब्राण्डसँग साट्न सकिने
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही असार १९ देखि २३ गतेसम्म ७.७ डिल्स लाइक नेभर बिफोर विशेष कार्यक्रम आयोजना गर्दै छ । यस कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.ईभी, पन्च.ईभी, नेक्सन के ३.ईभी, र कभ.ईभी...