शनिबार, बैशाख १२,२०८३ 04:02:36
Bizshala
  • शनिबार, बैशाख १२,२०८३ 04:02:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिप्रदी ट्रेडिङ्गले ‘टाटा मोटर्स वनवर्ल्ड २०२४’ मा जित्यो ७ प्रतिष्ठित अवार्ड

Bizshala
सिप्रदी ट्रेडिङ्गले ‘टाटा मोटर्स वनवर्ल्ड २०२४’ मा जित्यो ७ प्रतिष्ठित अवार्ड
Shivam Cement

काठमाण्डौ । ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ। साथै, "Pioneering EV Expansion" का लागि विशेष कदरपत्र प्राप्त गर्दै, नेपालले शून्य–उत्सर्जन सवारी साधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनःस्थापित गरेको कम्पनीले जनाएको छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा सबैभन्दा उच्च बजार हिस्सा दिलाउँदै, निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको कम्पनीको भनाई छ। यसले नेपाललाई कमर्सियल सवारी साधन क्षेत्रमा अग्रेणी स्थानमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सिप्रदी ट्रेडिङ्गको यो उपलब्धि ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल हो।सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै, सिप्रदी ट्रेडिङ्गले बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ।

CG Motors
Garima Development Bank
IME remit

सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहकहरूलाई उच्चगुणस्तरीय सेवा र सुलभ सवारी साधन प्रदान गर्न सधैं प्रतिबद्ध छौं। यी पुरस्कारहरूले हाम्रो टीमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ।’  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.