शुक्रबार, जेष्ठ १,२०८३ 08:46:35
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 08:46:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर': नेपालको ७ प्रदेशमा हुने, धरान र जनकपुरबाट सुरु

Laxmi Sunrise Bank Limited
सिप्रदी इम्प्याक्टको  ‘फुटबल फर फ्युचर': नेपालको ७ प्रदेशमा हुने, धरान र जनकपुरबाट सुरु
Shivam Cement

काठमाण्डौ । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्थाअन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क  ‘फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालनमा ल्याएको छ।

Bizshala
New Office
CG Motors

कार्यक्रमको पहिलो चरण धरानबाट सुरू गरिएको थियो, जहाँ ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहकासाथ सहभागिता जनाए भने जनक नन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता रहेको थियो।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालकाअनुसार, 'हरेक बालिकालेआफ्नो क्षमतामा विश्वास गरुन, अवसरहरू खोजुन, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकून भन्ने हाम्रो उद्दश्य रहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

फुटबल एक माध्यम हो – लक्ष्य चाहिँ दीर्घकालीन सामाजिक रूपान्तरण हो। यो कार्यक्रममा स्थानिय समुदाय, विद्यालयहरू, अभिभावक र सरोकारवाला पक्षहरूको साथ र सहकार्यमा अझ प्रभावकारी बनाउँदै लाने हाम्रो लक्ष्य रहेको छ।'

धरान र जनकपुरपछि  ‘फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब पोखरामा हुन लागिरहेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.