सोमबार, असार २,२०८२ 02:16:49
  • सोमबार, असार २,२०८२ 02:16:49
Global IME Bank Limited

सिडिएससिका सेवाहरु अवरुद्ध

Hyundai Nepal
सिडिएससिका सेवाहरु अवरुद्ध
Nabil Bank Limited

काडमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सेवाहरु अवरुद्ध भएका छन् । सिडिएस एण्ड क्लियरिङले एक सूचना जारी गर्दै आफ्ना सेवाहरु चैत १ गते दिनको साढे ३ बजेपछि अवरुद्ध हुने जनाएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सिडिएससिले मेरो सेयर,सि–आस्वा, सि–केवाईसी,लगायतका सेवाहरु सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरु मध्ये एक सर्भरमा समस्या देखिएको सूचनामा उल्लेख गरेको छ । यसर्थ समस्या समाधानकमा लागि तत्काल मेमोरी रिप्लेसमेन्ट गर्नुपर्ने भएकाले सिडिएससिका सेवाहरु अवरुद्ध हुने जनाइएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.