सोमबार, असार २,२०८२ 10:53:51
  • सोमबार, असार २,२०८२ 10:53:51
Global IME Bank Limited

सर्वसाधारणका लागि फरवार्ड माइक्रोफाइनान्सको ३.६३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
सर्वसाधारणका लागि फरवार्ड माइक्रोफाइनान्सको ३.६३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि गत माघ २२ गतेदेखि फागुन २६ गतेसम्म उक्त सेयर बिक्रीमा राखेको थियो । तर उक्त अवधिमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ निर्धारण भएको छ ।  

इच्छुक लगानीकर्ताले चैत १७ गतेभित्र आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.