फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख २१ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा सुनसरीको दुहवीमा रहेको दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ । सभामा संस्थाको पूँजीवृद्धि योजना, सेयर स्वामित्व अनुपात...

