काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ ।
आज एक यूरो खरिददर १५१.३८ रुपैयाँ र बिक्रीदर १५२.०३ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.७५ रुपैयाँ र बिक्रीदर १८०.५३ रुपैयाँ कायम छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.६२ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.८२ रुपैयाँ र बिक्रीदर ३७.९८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२० रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२४ रुपैयाँ र बिक्रीदर ३१.३७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.११ रुपैयाँ र बिक्रीदर ३८.२७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५५ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५०.८६ रुपैयाँ र बिक्रीदर ४५२.८० रुपैयाँ कायम भएको छ ।