सोमबार, असार २,२०८२ 04:55:00
  • सोमबार, असार २,२०८२ 04:55:00
Global IME Bank Limited

नेप्सेमा लगातार २ दिनसम्म भोल्युम ‘ड्राइ अप’, प्राविधिक रुपमा कसरी बुझ्ने ?

Hyundai Nepal
नेप्सेमा लगातार २ दिनसम्म भोल्युम ‘ड्राइ अप’, प्राविधिक रुपमा कसरी बुझ्ने ?
Nabil Bank Limited

काठमाण्डौं । साताको तेस्रो कारोबार दिन आज बजार ९.३४ अंकले बढेर बन्द भयो । कारोबार पनि लगातार २ दिनसम्म २ अर्ब नजिक भएको छ । आजको ४ घण्टाको कारोबारमा अन्तिम प्रहरमा भोल्युमसहित कारोबार बढेको छ । 

प्राविधिक रुपमा आजको बजारलाई आवरली बेसमा बोलिङगर ब्याण्डमार्फत नियाल्दा मध्य ब्याण्डमा प्रतिरोध सामाना गरेको छ । म्याक्डी मार्फत नियाल्दा आज बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गएका छन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आरएसआई ओभर सोल्ड जोन १५ बाट फर्केर ४३ को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा बिस्तारै सम्हालिंदै गरेको मान्न सकिन्छ । नेप्सेमा लगातार २ दिन भोल्युम २ अर्ब नजिक अर्थात ड्राइ अप हुँदै गरेको देखिन्छ । यसले बजारमा बिक्रीकर्ता हराउँदै गरेको मान्न सकिन्छ ।

विगतमा पनि यसरी नै भोल्युम ड्राइ भए पछि बजारले पुनः माथिको यात्रा तय गरेको थियो ।आज नेप्सेको न्यून विन्दुमा स्पिनिङ टप प्रकृतिको क्याण्डल बनेको छ । जसले सम्भावित बुल बजारको संकेत गर्छ । जसलाई बुलिस स्पिनिङ टप क्याण्डल पनि भन्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.