सोमबार, मंसिर ८,२०८२ 09:11:16
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 09:11:16
IME remit
Global IME Bank Limited

घट्यो डलरको भाउ, आज विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
घट्यो डलरको भाउ, आज विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.५९ र बिक्रीदर १३९.१९ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम थियो ।  

CG Motors
New Office
Garima Development Bank

आज एक यूरो खरिददर १५१.१२ रुपैयाँ र बिक्रीदर १५१.७७ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.७८ रुपैयाँ र बिक्रीदर १८०.५६ रुपैयाँ कायम छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८.३१ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.७४ रुपैयाँ र बिक्रीदर ३७.९० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१६ रुपैयाँ र बिक्रीदर १९.२४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१८ रुपैयाँ र बिक्रीदर ३१.३१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०२ रुपैयाँ र बिक्रीदर ३८.१९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५०.१० रुपैयाँ र बिक्रीदर ४५२.०५ रुपैयाँ कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.