आईतवार, बैशाख ६,२०८३ 11:12:05
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:12:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१८ बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

Bizshala
१८ बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
Shivam Cement

काठमाण्डौं । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.१० अंकले घटेर २६९७.५९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीकमो ७७ लाख ७१ हजार ६३३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५४ प्रतिशतले घटेको छ । आज ९ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.७१ प्रतिशतले बढेर ७७७ रुपैयाँ ५० पैसा पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, युनाइटेड अजोडको ०.५९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२४ प्रतिशत, हिमालयन रि को ०.२० प्रतिशत, नेशनल लाइफको ०.१६ प्रतिशत, एशियन लाइफको ०.०८ प्रतिशत र नेपाल रि को ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा एलआइसी नेपाल रहेको छ । 

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको सेयरभाउ २.९१ प्रतिशतले घटेर १०३४ रुपैयाँ कायम भएको छ । यसका साथै सिद्धार्थ प्रिमियरको २.३३ प्रतिशत, रिलायबल नेपाल लाइफको १.६४ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.९७ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.९१ प्रतिशत, आरबीसीएलको ०.८७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८७ प्रतिशत, आइएमई लाइफको ०.७५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७० प्रतिशत, सलिकोको ०.६२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४९ प्रतिशत, नेपाल लाइफको ०.४५ प्रतिशत, सानिमा जिआइसीको ०.४३ प्रतिशत, सुर्यज्योति लाइफको ०.२९ प्रतिशत, हिमालयन लाइफको ०.२६ प्रतिशत, सिटिजन लाइफको ०.२३ प्रतिशत र हिमालयन एभरेष्टको ०.१४ प्रतिशतले सेयरभाउ घटेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.