बुधबार, चैत्र ५,२०८१ 12:51:53
IME remit
  • बुधबार, चैत्र ५,२०८१ 12:51:53
IME remit
Global IME Bank Limited

डलरको भाउ आजपनि घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको भाउ आजपनि घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आजपनि अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२२ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.५९ र बिक्रीदर १३९.१९ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

आज एक यूरो खरिददर १५१.१२ रुपैयाँ र बिक्रीदर १५१.७८ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.४९ रुपैयाँ र बिक्रीदर १८०.२७ रुपैयाँ कायम छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.०५ रुपैयाँ र बिक्रीदर ८८.४३ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

१० जापानी येनको खरिददर ९.२३ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६३ रुपैयाँ र बिक्रीदर ३७.८० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१३ रुपैयाँ र बिक्रीदर १९.२१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१० रुपैयाँ र बिक्रीदर ३१.२३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९२ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.८१ रुपैयाँ र बिक्रीदर ४५०.७६ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.