काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.२६ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरो खरिददर १४८.८० रुपैयाँ र बिक्रीदर १४९.४५ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७७.६७ रुपैयाँ र बिक्रीदर १७८.४५ रुपैयाँ कायम छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.३६ रुपैयाँ र बिक्रीदर ८६.७३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३७ रुपैयाँ र बिक्रीदर ३७.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०५ रुपैयाँ र बिक्रीदर ३१.१८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.४५ रुपैयाँ र बिक्रीदर ४४७.३९ रुपैयाँ कायम भएको छ ।