सोमबार, चैत्र १८,२०८१ 06:57:05
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 06:57:05
IME remit
Global IME Bank Limited

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो

Hyundai Nepal
डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.२६ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरो खरिददर १४८.४५ रुपैयाँ र बिक्रीदर १४९.१० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४८.८० रुपैयाँ र बिक्रीदर १४९.४५ रुपैयाँ कायम थियो । यस्तै आज एक पाउण्डको खरिददर १७७.३३ रुपैयाँ र बिक्रीदर १७८.११ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७७.६७ रुपैयाँ र बिक्रीदर १७८.४५ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.०८ रुपैयाँ र बिक्रीदर ८६.४५ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.१९ रुपैयाँ र बिक्रीदर ९.२३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३७ रुपैयाँ र बिक्रीदर ३७.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९३ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०५ रुपैयाँ र बिक्रीदर ३१.१८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.२९ रुपैयाँ र बिक्रीदर ४४७.२३ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.