सोमबार, चैत्र १८,२०८१ 16:15:21
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 10:00:21
IME remit
Global IME Bank Limited

घट्यो डलरको भाउ, यूरो र पाउण्डमा पनि गिरावट

Hyundai Nepal
घट्यो डलरको भाउ, यूरो र पाउण्डमा पनि गिरावट
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७२ र बिक्रीदर १३७.३२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२६ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै आज एक यूरो खरिददर १४८.२८ रुपैयाँ र बिक्रीदर १४८.९३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४८.४५ रुपैयाँ र बिक्रीदर १४९.१० रुपैयाँ कायम थियो । यस्तै आज एक पाउण्डको खरिददर १७७.१६ रुपैयाँ र बिक्रीदर १७७.९४ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७७.३३ रुपैयाँ र बिक्रीदर १७८.११ रुपैयाँ कायम थियो ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.११ रुपैयाँ र बिक्रीदर ८६.४९ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८३ रुपैयाँ र बिक्रीदर ३०.९७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.५५ रुपैयाँ र बिक्रीदर ४४५.५० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.