सोमबार, चैत्र १८,२०८१ 06:30:18
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 06:30:18
IME remit
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का लगानीकर्ताले सर्वाधिक कमाए

Hyundai Nepal
सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का लगानीकर्ताले सर्वाधिक कमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

आज सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह २.०६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह १.७५ प्रतिशतले बढेको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । 

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको सेयरभाउ ४.१५ प्रतिशतले बढेर ९७८.४७ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन लाइफको ३.६५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.५८ प्रतिशत, सन नेपाल लाइफको ३.१९ प्रतिशत, एलआइसी नेपालको ३.१३ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.१२ प्रतिशत, नेपाल रि को २.७१ प्रतिशत, शिखरको २.७१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.४४ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.३५ प्रतिशत, एनएलजीको २.३३ प्रतिशत, नेपाल लाइफको २.२६ प्रतिशत र प्रभु इन्स्योरेन्सको १.७७ प्रतिशतले बढेको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै हिमालयन एभरेष्टको १.७० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६९ प्रतिशत, एशियन लाइफको १.५९ प्रतिशत, सानिमा जिआइसीको १.५१ प्रतिशत, आइएमई लाइफको १.४८ प्रतिशत, सुर्यज्योति लाइफको १.४७ प्रतिशत, सिटिजन लाइफको १.४६ प्रतिशत, सगरमाथा लुम्बिनीको १.३७ प्रतिशत, आरबीसीएलको १.३२ प्रतिशत, युनाइटेड अजोडको १.३१ प्रतिशत, नेशनल लाइफको ०.८३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.०७ प्रतिशत र गार्डियन माइक्रो लाइफको ०.०४ प्रतिशतले सेयरभाउ बढेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.