सोमबार, मंसिर ८,२०८२ 10:15:52
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 10:15:52
IME remit
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

Hyundai Nepal
ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
Shivam Cement

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सञ्चालक समितिको निर्णयानुसार कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्न प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।  

यसससँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकीकरण गर्ने,प्रमाणपत्र वितरण गर्ने र नामसारी लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यहरु प्रभु क्यापिटलले गर्नेछ ।  

CG Motors
New Office
Garima Development Bank

कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गरेको थियो । अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात रु।१०० अंकित दरका १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाइएको थियो ।  

कम्पनीले उक्त आईपीओ गत चैत १२ गते बाँडफाँड समेत गरिसकेको छ । 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.