बुधबार, चैत्र २०,२०८१ 12:39:14
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:14
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४६ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १४६.९९ रुपैयाँ र बिक्रीदर १४७.६३ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७६.४२ रुपैयाँ र बिक्रीदर १७७.१९ रुपैयाँ कायम छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५.८६ रुपैयाँ र बिक्रीदर ८६.२४ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.०५ रुपैयाँ र बिक्रीदर ९.०९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१५ रुपैयाँ र बिक्रीदर ३७.३२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७८ रुपैयाँ र बिक्रीदर १८.८७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.७५ रुपैयाँ र बिक्रीदर ३०.८९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४४ रुपैयाँ र बिक्रीदर ३७.६० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४२.५१ रुपैयाँ र बिक्रीदर ४४४.४५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.