काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक डलरको खरिददर १३६.४६ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४७.७६ रुपैयाँ र बिक्रीदर १४८.४१ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७६.६१ रुपैयाँ र बिक्रीदर १७७.३८ रुपैयाँ कायम छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५.८० रुपैयाँ र बिक्रीदर ८६.१८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.११ रुपैयाँ र बिक्रीदर ९.१५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१५ रुपैयाँ र बिक्रीदर ३७.३२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७९ रुपैयाँ र बिक्रीदर १८.८७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.७५ रुपैयाँ र बिक्रीदर ३०.८९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४४ रुपैयाँ र बिक्रीदर ३७.६० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४२.७१ रुपैयाँ र बिक्रीदर ४४४.६५ रुपैयाँ कायम भएको छ ।