बुधबार, भाद्र २५,२०८२ 11:48:03
  • बुधबार, भाद्र २५,२०८२ 11:48:03
Global IME Bank Limited

ओभरसिज नेपालिज इन्भेष्टमेन्टद्वारा जगेडामा रहेको १० लाख कित्ता बढी सेयर बिक्रीमा

Hyundai Nepal
ओभरसिज नेपालिज इन्भेष्टमेन्टद्वारा जगेडामा रहेको १० लाख कित्ता बढी सेयर बिक्रीमा

काठमाण्डौ । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जगेडामा रहेको साधारण सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि जगेडामा रहेको १० लाख ६ हजार ९१९ कित्ता सेयर बिक्रीमा राखेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि विद्यमान सेयरधनीहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिरका व्यक्ती वा संगठीत संस्थालाई उक्त सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने कम्पनीले जनाएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.