शुक्रबार, जेष्ठ १,२०८३ 10:37:46
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 10:37:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भिजन सेक्यूरिटिजद्वारा कर्मचारी अभिमुखिकरण तालिम आयोजना

Laxmi Sunrise Bank Limited
भिजन सेक्यूरिटिजद्वारा कर्मचारी अभिमुखिकरण तालिम आयोजना
Shivam Cement

काठमाण्डौ । भिजन सेक्यूरिटिज प्रालि(स्टक ब्रोकर नं. ३४) ले कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले उपत्यकाबाहिर रहेका ९ वटा र उपत्यकाका ३ वटा शाखागरि जम्मा १२ वटा शाखाका कर्मचारीहरु सहित यही चैत्र २२ गतेदेखि २४ गतेसम्म द कल्चर रिसोटए लेकसाईड, पोखरा, कास्कीमा उक्त कार्यक्रम आयोजना गरेको हो ।  

सम्पत्ति शुद्धिकरण निवारण ऐनसँग सम्बन्धित नीतिहरु तथा अन्य सेवा प्रवाहसँग सम्बन्धित विषयवस्तु तथा साईबर सेक्युरिटिज् सम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ ।  

Bizshala
New Office
CG Motors

उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ आईटी अधिकृत आकाश कुमार साहले साईबर सेक्युरिटी सम्बन्धी जानकारी गराएका थिए भने प्रमुख सञ्चालन अधिकृत तथा कार्यन्वयन अधिकृत प्रकाश अधिकारीले कार्य विवरण, कार्मचारी एवं ग्राहकहरु संगको समन्वय र सम्पत्ति शुद्धिकरण निवारणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कम्पनीका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले आफ्नो कम्पनीको कार्य योजना, उद्देश्य, लक्ष्यअनुरुप ग्राहकहरुसँग समन्वय गरि सेवाप्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीको हाल उपत्यका बाहिर बनेपाको चारदोवाटो, भैरहवाको नारायणपथ, कावासोतीको सभापतिचोक, दमौलिको सफासडक, पोखराको चिप्लेढुंगा, वेनीको गणेशटोल ईलामको ईलामवजार, कैलालीको धनगढी र कपिलवस्तुको चन्दौटामागरि ९ वाट शाखा सञ्चालन छन भने उपत्यका भित्र ललितपुरको कुमारीपाटी, भक्तपुरको गठ्ठाघर, र काठमाण्डौको अनामनगर गरि १२ वटा कार्यालयहरुबाट धितोपत्र कारोवार सम्वन्धी सेवा प्रवाह गर्दै आईरहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.