भिजन सेक्यूरिटिजद्वारा कर्मचारी अभिमुखिकरण तालिम आयोजना
काठमाण्डौ । भिजन सेक्यूरिटिज प्रालि(स्टक ब्रोकर नं. ३४) ले कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले उपत्यकाबाहिर रहेका ९ वटा र उपत्यकाका ३ वटा शाखागरि जम्मा १२ वटा शाखाका कर्मचारीहरु सहित यही चैत्र २२ गतेदेखि २४ गतेसम्म द कल्चर रिसोटए लेकसाईड, पोखरा, कास्कीमा उक्त कार्यक्रम आयोजना गरेको हो । सम्पत्ति शुद्धिकरण निवारण ऐनसँग सम्बन्धित नीतिहरु तथा अन्य सेवा...