शनिबार, जेष्ठ २,२०८३ 01:15:54
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:15:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भिजन सेक्यूरिटिजको कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न

Laxmi Sunrise Bank Limited
भिजन सेक्यूरिटिजको कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न
Shivam Cement

काठमाण्डौ । भिजन सेक्यूरिटिज् प्रालि(स्टक ब्रोकर नं. ३४) ले कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न  

सम्पन्न गरेको छ । कम्पनीले उपत्यका बाहिर रहेका ९ वटा र उपत्यकाका ३ वटा शाखा गरि जम्मा १२ वटा शाखाका कर्मचारीसहित चैत ९ गतेदेखि ११ गतेसम्म टिष्टुङ्ग, कुलेखानी, मकवानपुरमा कर्मचारी अभिमुखिकरण तालिमको आयोजना गरी सम्पन्न गरेको हो ।  

Bizshala
New Office
CG Motors

सम्पत्ती शुद्धिकरण  निवारण ऐनसँग सम्बन्धीत नीतिहरु तथा अन्य सेवा प्रवाहसँग सम्बन्धीत नीतिहरु तर्जुमा गर्न  परामर्शकर्ताको रुपमा रौनियार एण्ड एशोसिएट्स् लाई नियुक्त गरिएको र सो एशोसिएट्को सहयोगमा कर्मचारी लाई सम्पत्ती शुद्धिकरण लगायतका विषयमा अभिमुखिकरण तालिम सम्पन्न भएको सेक्युरिटिजले जनाएको छ ।  

परामर्शदाता कम्पनी रौनियार एण्ड एशोसिएट्को तर्फबाट सञ्चालक सिए प्रियंका रौनियारज्यूले एएमएल/सीएफटीको आधारभूत विषयहरुमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सम्वन्धीत नीतिनियम तथा आन्तरिक कार्यविधि र अनुपालना सम्वन्धमा उक्त एशोसिएट्का म्यानेजिङ्ग डाईरेक्टर भुपेन्द्र विक्रम गुप्ताले कार्यपत्र प्रस्तुत गरेका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.