मंगलवार, कार्तिक ३,२०८३ 02:21:41
  • मंगलवार, कार्तिक ३,२०८३ 02:21:41
Global IME Bank Limited

ट्रेड टावरले ३९ लाख कित्ता बढी आईपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

Bizshala
ट्रेड टावरले ३९ लाख कित्ता बढी आईपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति
New Office

काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति प्राप्त गरेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले चैत २५ गते आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।  

यससँगै अब कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्नेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले निष्कासन गर्ने आईपीओ जारी पूँजीको ४८.८९६ प्रतिशत हुन आउछ । कम्पनीको सेयर अन्य समूहमा राखिएको छ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.