काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ ।
आज एक अमेरिकी डलरको खरिददर १३७.०४ र बिक्रीदर १३७.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.०८ र बिक्रीदर १३६.६८ रुपैयाँ कायम भएको थियो ।
आज एक यूरोको खरिददर १४९.९८ रुपैयाँ र बिक्रीदर १५०.६४ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७५.६२ रुपैयाँ र बिक्रीदर १७६.३९ रुपैयाँ कायम छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८२.९५ रुपैयाँ र बिक्रीदर ८३.३१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३१ रुपैयाँ र बिक्रीदर ३७.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७४ रुपैयाँ र बिक्रीदर १८.८३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५९ रुपैयाँ र बिक्रीदर ३७.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.२१ रुपैयाँ र बिक्रीदर ४४७.१६ रुपैयाँ कायम भएको छ ।