शुक्रबार, जेष्ठ १,२०८३ 11:41:20
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:41:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हुन्डाईले डुअल सिलिन्डरका साथ लञ्च गर्यो सबैभन्दा सस्तो सीएनजी एसयुभी, मूल्य कति ?

Laxmi Sunrise Bank Limited
हुन्डाईले डुअल सिलिन्डरका साथ लञ्च गर्यो सबैभन्दा सस्तो सीएनजी एसयुभी, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । हुन्डाई मोटर इण्डियाले आफ्नो चर्चित र सबैभन्दा सस्तो एसयुभी ‘एक्सटर सीएनजी’को नयाँ किफायती भेरियन्ट लञ्च गरेको छ । एक्सटर हाई–सीएनजी इन्ट्री लेबल एक्स भेरियन्टका साथ उपलब्ध छ ।  

यो नयाँ भेरियन्टको सुरुवाती मूल्य ७.५ लाख भारु(एक्स शोरुम)निर्धारण गरिएको छ । यसअघि एक्सटर सीएनजीलाई मिड–स्पेक एस, एसएक्स र एससी नाइट एडिशनका साथ पेश गरिएको थियो । नयाँ एक्स ट्रिमको सुरुवातका साथ एक्सटर हाई–सीएनजी अब १ लाख भारुसम्म सस्तो भएको छ ।  

Bizshala
New Office
CG Motors

लुृक्स र डिजाइनको मामिलामा यो रेगुलर एक्सटर एसयुभी जस्तो छ । यसमा कम्पनीले डृुअल–सिलिन्डर प्रविधिको प्रयोग गरेको छ । अर्थात कारमा दुईवटा अलग–अलग साना सीएनजी ट्याङ्क रहेको छ । जसलाई बुट अर्थात कारको डिक्कीको तल राखिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसमा १.२ लिटर क्षमताको फोर–सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ एचपी पाव र तथा ९५.२ एनएम टार्क जेनेरेट गर्नसक्छ । यो इन्जिनलाई ५ स्पीड म्यानुअल गियरबक्सका साथ जोडिएको छ । कम्पनीका अनुसार यसमा ६० लिटरको फ्युल ट्याङकी रहेको छ । यो सीएनजी एसयुभीले २७.१ किमी÷किग्रासम्मको माइलेज दिन सक्छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.