TRENDING
आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
- NEPAL RASTRA BANK
 - बुधबार, चैत्र २७,२०८१ 07:17:42
 
                                
                                        काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ ।
आज एक अमेरिकी डलरको खरिददर १३७.७३ र बिक्रीदर १३८.३३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.०४ र बिक्रीदर १३७.६४ रुपैयाँ कायम  भएको थियो ।
                                                                                                                                                                            
                                                                                                                                                                                                                        
    
        
    
                                                                                                                                                                                                                            
    
        
    
                                                                                                                                                                                                                            
    
        
    
                                                                                                                                                                                                                                                                                
                                                                                                                                                                                    आज एक यूरोको खरिददर १५०.६२ रुपैयाँ र बिक्रीदर १५१.२८ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७५.८७ रुपैयाँ र बिक्रीदर १७६.६३ रुपैयाँ कायम छ ।  
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८३.२० रुपैयाँ र बिक्रीदर ८३.५६ रुपैयाँ रहेको छ ।
                                                                                                                                                                                
                                                                                                                                                                                                                        
    
        
    
                                                                                                                                                                                                                            
    
        
    
                                                                                                                                                            
                                                                                                                                                                                    १० जापानी येनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५० रुपैयाँ र बिक्रीदर ३७.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७७ रुपैयाँ र बिक्रीदर १८.८५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६७ रुपैयाँ र बिक्रीदर ३०.८० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७८ रुपैयाँ र बिक्रीदर ३७.९५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.१९ रुपैयाँ र बिक्रीदर ४४९.१४ रुपैयाँ कायम भएको छ ।
                                                                                                                                                                        
                                                                                            
                                                                                
                                                                                    
                                        
                                                                                    
                                    
                                यो पनि हेर्नुहोस
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
- by Bizshala
 - 1 दिन अगाडी
 

                
                
                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                