काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.३७ र बिक्रीदर १३७.९७ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १५६.४६ रुपैयाँ र बिक्रीदर १५७.१४ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १८१.२७ रुपैयाँ र बिक्रीदर १८२.०७ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४० रुपैयाँ र बिक्रीदर ३७.५६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७९ रुपैयाँ र बिक्रीदर १८.८७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.११ रुपैयाँ र बिक्रीदर ३१.२५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६८ रुपैयाँ र बिक्रीदर ३७।.५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.९३ रुपैयाँ र बिक्रीदर ४४९.८९ रुपैयाँ कायम भएको छ ।