बुधबार, बैशाख ३,२०८२ 08:11:34
IME remit
  • बुधबार, बैशाख ३,२०८२ 08:11:34
IME remit
Global IME Bank Limited

सुनको मूल्य करिब २० डलरले बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य करिब २० डलरले बढ्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.६१ प्रतिशत अर्थात १९.४३ डलरले बढेको हो ।  

यससँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २२८ डलरमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसअघि सुनको मूल्य प्रतिऔंस ३ हजार २४५ डलरको किर्तिमानी उचाईमा पुगेको थियो ।  

आज चाँदीको मूल्य पनि केही बढेको छ । चाँदीको मूल्य ०.१० डलरले बढ्दै प्रतिऔंस ३२.२८ डलरमा कारोबार भईरहेको छ । 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.