बुधबार, भाद्र २५,२०८२ 05:51:23
  • बुधबार, भाद्र २५,२०८२ 05:51:23
Global IME Bank Limited

सुनको मूल्य प्रतिऔंस ३३ सय डलरतर्फ अग्रसर, एकैदिन ६० डलरले बढ्यो

Hyundai Nepal
सुनको मूल्य प्रतिऔंस ३३ सय डलरतर्फ अग्रसर, एकैदिन ६० डलरले बढ्यो

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३३ सय डलरतर्फ आग्रसर भएको छ । आजको कारोबारमा सुनको मूल्य १.८४ प्रतिशत अर्थात ६० डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार २८१ डलरमा कारोबार भईरहेको छ । अमेरिकी ट्यारिफ नीतिका कारण लगानीकर्तामा छाएको अन्यौलता र कमजोर बनेको डलरका कारण सुनको मूल्य बढेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो वर्ष सुनको मूल्य २३ प्रतिशत बढीले वृद्धि भईसकेको छ । यसबीचमा सुनको मूल्यले थुप्रैपटक अल टाइम हाईको उचाई छोएको छ ।  

डलर आफ्ना प्रतिष्पर्धि मुद्राहरुको तुलनामा तीन वर्षकै कमजोर बन्ने संघारमा पुगेको छ । जसले डलरबाहेकका मुद्राधारकहरुलाई सुनको खरिद सस्तो पर्न गएको छ ।  

आज चाँदीको मूल्य पनि ०.१४ डलरले बढ्दै प्रतिऔंस ३२.२४ डलरमा कारोबार भईरहेको छ ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.