सोमबार, असार २,२०८२ 10:17:29
  • सोमबार, असार २,२०८२ 10:17:29
Global IME Bank Limited

अमेरिकी ट्यारिफका कारण विश्व व्यापार ०.२% ले घट्ने डब्लूटीओको प्रक्षेपण

Hyundai Nepal
अमेरिकी ट्यारिफका कारण विश्व व्यापार ०.२% ले घट्ने डब्लूटीओको प्रक्षेपण
Nabil Bank Limited

काठमाण्डौ । विश्व व्यापार संगठन(डब्लूटीओ)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफका कारण यो वर्ष विश्व व्यापारमा कमी आउने अनुमान गरेको छ । विश्व व्यापार संगठनले पारस्परिक कर र राजनीतिक अनिश्चितता जस्ता ठूला समस्याहरू बढेमा विश्वव्यापी वस्तुको व्यापार अझ घट्न सक्ने बताएको छ।  

विश्व व्यापार संगठनले यो गिरावट विशेष गरी उत्तरअमेरिकामा गम्भीर हुने जनाएको छ । जहाँ व्यापार दशौं हिस्सा भन्दा बढीले घट्ने अपेक्षा गरिएको छ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डब्ल्यूटीओका महानिर्देशक न्गोजी इकोन्जो इवेलाले अमेरिका र चीनको दुरी चिन्ताजनक विषय भएको बताएका छन् ।  

डब्लूटीओले यसअघि सन् २०२५ मा विश्वव्यापी वस्तुको व्यापार २.७ प्रतिशतले बढ्ने अनुमान गरेको थियो तर अहिले ०.२ प्रतिशतले घट्ने अनुमान गरेको छ ।

अमेरिकाले चीनमा ट्यारिफ बढाएर १४५ प्रतिशत पुर्याएको थियो भने अन्य देशलाई ९० दिनको अस्थायी छुट दिएर पारस्परिक कर १० प्रतिशतमा घटाएको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.