काठमाण्डौ । वर्णवास म्युजियम होटल लिमिटेडले आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको ३९ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
बोर्डबाट अनुमति पाएपछि कम्पनीले कुल ३९ लाख ६० हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले चैत १९ गते बोर्डमा निवेदन दिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।