मंगलवार, आश्विन १३,२०८३ 07:09:32
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:09:32
Bizshala
Global IME Bank Limited

लगातार २ दिन अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको सम्भावना कस्तो ?

Bizshala
लगातार २ दिन अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ। दिनभर घटेर कारोबार भएको बजार आज अन्त्यमा दोहोरो अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घट्यो । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज अपर ब्याण्ड २७३५ विन्दुमा प्रतिरोध सामना गरेको छ ।  

यसअघि पनि बजारले अपर ब्याण्डमा नै प्रतिरोध सामना गरेको थियो । बजार बुल जानको लागि आगामी दिनमा यो विन्दुभन्दा माथि लाग्नु पर्नेछ । यस हिसाबले यदि बजार अपर ब्याण्डसँगै हिड्न सक्दैन भने मध्य ब्याण्डमा सपोर्ट लिन पनि सक्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

म्याक्डीबाट नियाल्दा बजारमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई न्यूट्रल जोन ५२ को तहमा चलेको छ । मनी फ्लो इन्डेक्स बुलिस नै रहेको छ । अबको बजारलाई पिभट् मार्फत नियाल्दा आज पिभट् प्वइन्ट २७०६ विन्दुमा सपोर्ट लिएको देखिन्छ । यदि बजार यहाँबाट पनि तल खस्छ भने क्रमशः २६७३, २६२४ र २५९० मा सपोर्ट लिन सक्छ । त्यसैगरि बढेमा भने २७५६,२७९० र २८३८ मा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफरिस भने होइन ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.